THIS SITE I S BELONG TO SAMANA BISTA

2066 KO HAPPY HOLI MA SUBKAMANA ENJOY WITH SEVEN COLOR

Burlington Vermont Time and

Nepali clock

khagendra bista

nepali

nepali
nepal

Sunday, February 28, 2010

चैत्र २७ गते देखि देशभर प्रदर्शन हुने तयारीमा रहेको नायिका रेखा थापाको चलचित्र 'हिफाजत' मा प्रेम र द्वन्दको कथालाई प्रस्तुत गरिएको छ । प्रेम र द्वन्दको राम्रो केमेस्ट्री रहेको यस चलचित्रमा नायिका रेखा थापाका जोखिम दृश्य हेर्न सकिने छ ।




रेखाको साथमा आर्यन सिक्देल र नवनायक आयुष रिजाल चलचित्रका मुख्य पात्र रहेका छन् । यस भन्दा अगाडीको चलचित्र 'हिम्मत' मा बन्जिजम्प गरेर चर्चामा आएकी रेखा यस चलचित्रमा पनि जोखिम दृश्य दिएर चर्चामा आउन चाहन्छिन् । अहिलेका युवा पुस्ताले आफ्नो शरिरको हिफाजत कसरी गर्ने भन्ने कुरालाई चलचित्रले प्रस्ट्याउन खोजेको नायिका रेखाको भनाई छ ।





डिजिटल फर्म्याटमा निर्माण गरिएको यस चलचित्रको निर्देशन ज्ञानेन्द्र देउजाले गरेका छन् भने निर्माता छविराज ओझा र दिजेन्द्र शाक्य रहेका छन् । चलचित्रमा महेश खड्काको संगीत, राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन र विष्णु कल्पितको छायाँकन रहेको छ ।

No comments:

Followers

About Me