यो माया लाउदा
सपना देखने बानी हुदोरहेछ
कल्पना गर्दागर्दै
कहिले ओठमा हाँसो
कहिले आँखामा आंसू आउदो रहेछ
ऐना हेरेर एक्लै आजकल मुस्कुराउछु
बिछयेउनामा कोल्टे फेर्दै रात बिताउछु
कुनामा रम्दै सम्झनामा हराउछु
तस्बीर मै मान्छे भेट्छु अनि रमाउछु
यो माया लाउदा
Tuesday, March 2, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment