चैत्र २७ गते देखि देशभर प्रदर्शन हुने तयारीमा रहेको नायिका रेखा थापाको चलचित्र 'हिफाजत' मा प्रेम र द्वन्दको कथालाई प्रस्तुत गरिएको छ । प्रेम र द्वन्दको राम्रो केमेस्ट्री रहेको यस चलचित्रमा नायिका रेखा थापाका जोखिम दृश्य हेर्न सकिने छ ।
रेखाको साथमा आर्यन सिक्देल र नवनायक आयुष रिजाल चलचित्रका मुख्य पात्र रहेका छन् । यस भन्दा अगाडीको चलचित्र 'हिम्मत' मा बन्जिजम्प गरेर चर्चामा आएकी रेखा यस चलचित्रमा पनि जोखिम दृश्य दिएर चर्चामा आउन चाहन्छिन् । अहिलेका युवा पुस्ताले आफ्नो शरिरको हिफाजत कसरी गर्ने भन्ने कुरालाई चलचित्रले प्रस्ट्याउन खोजेको नायिका रेखाको भनाई छ ।
डिजिटल फर्म्याटमा निर्माण गरिएको यस चलचित्रको निर्देशन ज्ञानेन्द्र देउजाले गरेका छन् भने निर्माता छविराज ओझा र दिजेन्द्र शाक्य रहेका छन् । चलचित्रमा महेश खड्काको संगीत, राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन र विष्णु कल्पितको छायाँकन रहेको
Subscribe to:
Post Comments (Atom)
Followers
Blog Archive
-
▼
2010
(18)
-
▼
February
(10)
- अन्ततः ढल्यो सहिद स्तम्भ! दोस्रो जनआन्दोलन ०६२।...
- चैत्र २७ गते देखि देशभर प्रदर्शन हुने तयारीमा रहेक...
- <!-- more -->चैत्र २७ गते देखि देशभर प्रदर्शन हु...
- चैत्र २७ गते देखि देशभर प्रदर्शन हुने तयारीमा रहेक...
- छ महिना २३ दिनमै स्वस्थ शिशुको जन्म
- AMERICAN MATHAI NEPAL SUCCED
- मिसावट कहा हुँदैन र ?घिउमा आलु र पिडालु । दुधमा पा...
- फेरी अर्को भूम
- प्रेम, संसारमा सबैभन्दा बढी प्रयोग हुने शब्द सायद ...
- बाद न्यूज़ फ्रॉम नेपाल
-
▼
February
(10)
No comments:
Post a Comment