THIS SITE I S BELONG TO SAMANA BISTA

2066 KO HAPPY HOLI MA SUBKAMANA ENJOY WITH SEVEN COLOR

Burlington Vermont Time and

Nepali clock

khagendra bista

nepali

nepali
nepal

Tuesday, February 16, 2010

मिसावट कहा हुँदैन र ?
घिउमा आलु र पिडालु । दुधमा पानी । खुर्सानीको धुलोमा इंटको धुलो । दहिमा मोहि ।
जहीँ पनि मिसावट । वास्तवमा मिसावटको चलनले गरि खान नसक्नेहरुलाई खाएर गर्न खुब
सजिलो बनाईदिएको छ । बुद्घीरत्नलाई चामलमा गेग्र्यान मिसाउन होस वा बुद्घीमायालाई
तेलमा काति मिसाउन, दैवले दिएको धुर्त्याई चाहि अपरम्पार मान्नु पर्छ । खसी
काट्नेकी बाठी बुढीले पाठीको मासु बेचे पनि कसैले थाहा पाउँदैन । रत्नपार्कमा फूलको
सुवास लिन साँझपख गयो, छेउको ढलबाट आएको
बिशाक्त
दुर्गन्धको मिसावटले नाकै भाँचिएला जस्तो पार्छ । फेरि शौच गर्न शहरिया शौचालय
पस्यो अनेकका बजारीया अत्तरका बास्नाले त्यहि सुतौं सुतौं जस्तो । क्या मज्जाको
मिसावट ।

No comments:

Followers

About Me