THIS SITE I S BELONG TO SAMANA BISTA

2066 KO HAPPY HOLI MA SUBKAMANA ENJOY WITH SEVEN COLOR

Burlington Vermont Time and

Nepali clock

khagendra bista

nepali

nepali
nepal

Monday, February 15, 2010

फेरी अर्को भूम

किरात जनवादी वर्कर्स पार्टीले दमक नगरपालिकाको कार्यालयमा सोमवार वेलुका प्रेसरकुकर वम राखेकाछन् ।
केहीदिन अघिमात्र आफुलाई जनवादीका कार्यकर्ता वताउनेले फोन गरी पाँच लाख रुपयाँ चन्दा दिन माग गरेको दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाका वताउनुभयो । उहाँका अनुसार आफुले रकम नदिने भनेपछि वम राखेको हुनसक्ने शंका व्यक्त गर्नुभयो ।


विवश विद्रोही पक्ष जनवादीका मेची-कोशी व्यूरो इञ्चार्ज समरले अज्ञात स्थलवाट दमकका पत्रकारहरुलाई फोन गरी आफ्नो संगठनले नगरपालिकामा वम राखेको स्वीकारेका छन् । कार्यालयको मुलगेटमा साँझ सात वजेतिर राखिएको वम राखिएको हुनसक्ने आशङ्का नगरपालिकाका कर्मचारीहरुको छ । वमलाई डिस्पोज गर्नकालागि नेपाली सेना आउनुपर्ने भएकाले मंगलवार विहानमात्र डिस्पोज कार्य हुन सक्ने इलाका प्रहरी दमकले जनाएकोछ । वर्कसले यसअघि हिमालय चियावगानमा राखेको वमलाई पनि दुइदिन अघि नेपाली सेनाले डिस्पोज गराएको थियो ।

नगेन्द्र

यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:

सेरोफेरो
१ एकिकृत माओवादीको युवा संगठन वाईसीएलका कार्यकर्ताले नियन्त्रणमा लिएका युवालाई छाडेपछि दमकमा जारी तनाव साम्य भएको छ । दुइ दिनअघि दमक १४ मा अज्ञात समूहले माओवादीका कार्यकर्ता बिक्रान्त ओली र सूर्य लिम्बुलाई खुकुरी प्रहार गरी घाईते बनाएका थिए । घटनामा संलग्न रहेको दाबी गर्दै दमकका राजकुमार ।श्रेष्ठलाई वाईसीएलले आज नियन्त्रणमा...

दमकमा बम
नेपाल कम्युनिष्ट पार्टी एमालेका दमक नगर सदस्य गोबिन्द थापाको वडा नं १३ स्थित घरमा फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय बनाएको छ । आज विहान अज्ञात समूहद्वारा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको जबरजंग गण चारआली र सशस्त्र प्रहरीको पाथिभरा गण मेचीको बम डिस्पोजल टोलीले सुरक्षित तरिकाले निष्कृय पारको...

रतन गजमेर गिरफ्तार
आहुरा भुटानका प्रमुख संयोजक रतन गजमेरलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गत शुक्रबार गिरफ्तार गरिएको छ । उनलाई एउटा कार्यक्रममा सहभागी हुने क्रममा नेपाल प्रवेश गर्न लाग्दा यसरी विमानस्थलबाटै गिरफ्तार गरिएको हो । उनलाई विमानस्थलमै राखिएको बुझिएको छ । समाचार सुत्रका अनुसार उनी विमानस्थलमै भिसा लिने योजनामा नेपाल आएका थिए तर अध्यागमन...

फेरि किन यस्तो ?
पराजय त्यसको निश्चित जो डरायो मृत्युदेखि, अमर हुन निष्ठुरी भावीले कहिल्यै दिँदैन लेखी । स्मरण पुनः उनै हाम्रा मनका प्रिय पात्र हरि, पायौ सहादत तिमीले हत्याराको निसानीमा परि । यी उद्गार, हाम्रा समर्पण र सहानुभूति अनि समवेदना शोकाकुल भाइ हरिका परिवारजनमा, उनको आत्माले सदैव शान्ति पाओस् भन्ने प्रार्थना पनि ।...

शरणार्थीहरू महामारीको जोखिममा
भुटानी शरणर्थीहरु महामारी रोगको उच्च जोखिममा रहेको स्वास्थ्य विज्ञहरुले बताएका छन् । शुक्रबार झापाको दमकमा आयोजित कार्यक्रममा बोल्दै विज्ञहरुले कालाजार, औलो लगायतको रोगहरुको बढी संक्रमण शिविरहरुमा देखिएको बताए । पत्रकारहरुलाई दिइएको स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले अव्यवस्थित बसाईका कारण रोगहरुको संक्रमण फैलने गरेको बताए । उनले...

No comments:

Followers

About Me