THIS SITE I S BELONG TO SAMANA BISTA

2066 KO HAPPY HOLI MA SUBKAMANA ENJOY WITH SEVEN COLOR

Burlington Vermont Time and

Nepali clock

khagendra bista

nepali

nepali
nepal

Thursday, March 4, 2010

आगो निभाउन गएको दमक नगरपालिकाको दमकलमाथि भुटानी शरणार्थीहरुको एक समूहले ढुंगा प्रहार गरेको छ । बुधबार राति ८ बजे बेलडाँगी - १ पछाडिको खरबारीमा सल्किएको आगो निभाउन जाने क्रममा शरणार्थीहले दमकलमाथि ढुंगा प्रहार गर्दा दुइ जना अग्नि नियन्त्रक सामान्य घाइते समेत भएका छन् । दमकलका चालक तथा अग्नि नियन्त्रक रेवत लामिछानेका अनुसार शरणार्थीहरुले प्रहार गरेको ढुंगा आगो निभाउन खटिएका कर्मचारीद्वय गोपाल घिमिरे र पदम बहादुर कार्कीलाई लागेको थियो ।






“हामी दमकल लिएर जाँदा बारम्वार आक्रमण हुन्छ, किन हो ?” लामिछानेले भने । घटनास्थलमा प्रहरी भएपनि तत्काल आगो निभाउनतिर नै ध्यानकेन्द्रीत भएको र आक्रमणकारीहरुको समूह पनि ठूलो भएकोले उनीहरुमाथि केही गर्न नसकेको उनले बताए ।

“त्यस क्षेत्रमा आगो नियन्त्रण गर्न जाने दमकलकै सुरक्षा नभएपछि कसरी आगो निभाउन जाने ?” लामिछानेको गुनासो थियो ।

त्यहाँ मलखाडीमा थुप्रिएको फोहोर जलाउन लगाइएको आगो खरबारीमा सल्किएपछि तत्कालै नियन्त्रणमा लिइएकोले थप क्षति हुन पाएन ।

Tuesday, March 2, 2010

love letter

1.One of the most common and the often-used ideas is to write a love letter telling your beloved what you feel for him/her and hand deliver it. Nothing is more beautiful than true feelings. That is why this idea still retains a place amongst the ten best love letter ideas.



2.Take out an old cassette and pull out the magnetic tape inside it. Now, write your feelings on the entire tape with a golden or silver pen. Let it dry and then roll it inside again. Leave the end of the tape inside and attach a note saying, "Pull Me".


3.Take as may roses as the number of letters in your beloved's name. Now attach a slip to each of the rose. On each slip, write a sentence beginning with the different letters in the name, expressing your feelings. For Example, the name is Mary. Now on one slip, you can write M - My beloved, I Love You. On another you can write, A - All I can do now is to love you more and more. Like this, you can pick four roses and write four sentences, one with each letter of her name.


4.Pick out some romantic songs that both of you like. Now, memorize the lyrics and record the songs in your own voice. In the end, tell him/her how much you love him/her and what the songs mean to you.


5.Another popular idea for a love letter is to write a love journal. Take a diary and on each page, write what you like about your beloved or what you feel for him/her. If you can, decorate the diary with some of his/her photographs alone and some of both of you together.


6.Write a letter on the back of a jigsaw puzzle. Now break up the puzzle, pack it in a box and gift it to him/her. Let him/her fit the pieces together and read what you have written.


7.Take a bed sheet and write your letter on it. It will remind him/her of you at the time of going to sleep as well as the moment he/she gets up in the morning.


8.If you have the keys to his/her house, sneak in and write the love letter with lipstick on his/her mirror.


9.The all time favorite method is to write a love letter, tie it with a red ribbon and keep it inside a wine or champagne bottle.


10.You can make you love letter look like it has been written in the past. After writing on a piece of paper, burn its edges slightly. Then, in place of date write "the time I came into this world". Also, do not forget to write in the end that I have loved you ever since love came into existence
SO WE HOPE YOU'RE READY FOR WRITING LOVE LETTER TO YOUR SOME ONE SPECIAL, IF YES SO WHY LATE, LET'S BEGIN... HERE IS SOME ROUGH IDEA.








nepali love sms

यो माया लाउदा


सपना देखने बानी हुदोरहेछ

कल्पना गर्दागर्दै

कहिले ओठमा हाँसो

कहिले आँखामा आंसू आउदो रहेछ



ऐना हेरेर एक्लै आजकल मुस्कुराउछु

बिछयेउनामा कोल्टे फेर्दै रात बिताउछु

कुनामा रम्दै सम्झनामा हराउछु

तस्बीर मै मान्छे भेट्छु अनि रमाउछु

यो माया लाउदा

Sunday, February 28, 2010

अन्ततः ढल्यो सहिद स्तम्भ!


दोस्रो जनआन्दोलन ०६२। ६३ को उभारले स्व. राजा वीरेन्द्रको सालिक ढालेपछि लाखौं रुपैयाँ खर्चिएर निर्माण गरिएको इलाम चोक बजारको सहिदस्तम्भ एकैछिनको आक्रोशले ध्वस्त बनेको छ।

भर्खरै भएको यो घटनाको कथा यस्तो छ, इलाम बजारको मध्यभागमा रहेको निकुञ्जपथमा फागुन ३ गते राति भीषण आगलागी भयो। १८ वटा घर पूर्ण रूपमा ध्वस्त भए, अन्य केही घरमा समेत आंशिक क्षति पुगेको छ। आगलागी भएपछि स्थानीयबासी तथा सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर आगोलाई चार घन्टापछि नियन्त्रणमा लिए, किनकि इलाम नगरपालिकाको बारुण यन्त्र सो समयमा इलाममा थिएन। मर्मतका लागि झापा लगिएको नगरपालिका बताउँदै आएको छ। बिहान मात्रै झापाको मेची नगर नगरपालिका र इटहरीको बारुण यन्त्र आइपुगे। त्यसपछि, स्थानीयवासीको आक्रोश नगरपालिका कार्यालयतर्फ खनिन थाल्यो। ‘विपतको अवस्थामा पनि बारुण यन्त्र उपलब्ध हुन सक्दैन भने जनताले तिरेको करको के अर्थ भयो?’ अग्निपीडितहरूको आक्रोश हो यो।





बारुण यन्त्र बिग्रिएपछि मर्मतका लागि नगरपालिकाले मङ्सिर २९ गते झापा लगेको थियो। आगलागी घटनामा नभएको बारुण यन्त्र घटनापछि इलाम ल्याइएको छ र छानबिन अघि बढाइएको छ। ९० हजारमा मर्मत गर्न सकिने भएपछि लगिएको बारुण यन्त्र इलाम ल्याउादा सागै एक लाख ७४ हजारबराबरको बिल ल्याइएको बारुण यन्त्रको अवस्था बुझ्न झापा गएका माओवादीका एक सदस्यले बताएका छन्। यता, बजारवासी भने कमिशनमा नमिलेपछि बनिसकेको बारुण यन्त्र पनि ल्याउन ढिलाइ भएको आरोप लगाउादै आएका छन्। तर, नगर अधिकृत युवराज दाहाल भने ०५७ सालमा चिनियाँ सरकारबाट प्राप्त बारुण यन्त्रको कन्डिसन ज्यादै बिग्रिइसकेकाले काम नदिने भएपछि मर्मतका लागि पठाएको बताउाछन्। घटनाप्रति दुःख व्यक्त गर्दै उनले भने, ‘इलामका लागि अर्को दमकलको विकल्प छैन, यसका लागि स्थानीय दलका नेतालाई भनिसकेको छु।’



यिनै घटनाबाट आक्रोशित पीडित र स्थानीयवासीले नाराबाजीसहित ५ गते नगरपालिका कार्यालय तोडफोड गरेर त्यहाँ रहेको गाडीमा समेत क्षति पुर्या एका छन्। त्यसपछि चोक बजारमा रहेको सहिदस्तम्भ पूर्णरूपमा भत्काइदिए। स्तम्भ भएको ठाउँमा पानीको रिजर्भट्याङ्की हुनुपर्ने माग गर्दै उनीहरूले तोडफोड गरे। समयमै बारुण यन्त्र उपलब्ध नगराएको आक्रोशमा नगरपालिका तोडफोड गरिएको थियो भने सहिदस्तम्भ भत्काउनुको कारण भने अर्कै थियो। जब राजा वीरेन्द्रको सालिक जनआन्दोलनका समयमा तोडियो, त्यसपछि स्थानीय सात राजनीतिक दलले त्यहाा सहिदस्तम्भ निर्माण गर्ने पहल थाले। त्यसमा बजारवासीले विरोध गर्दै अन्डरग्राउण्ड पानीको रिजर्भ ट्याङ्की बनाइनुपर्ने माग गरे। तर, त्यसलाई बेवास्ता गर्दै सात दलको एक समितिले सहिदस्तम्भ निर्माण थाल्यो। ६ लाख २५ हजार ४५ रुपैयाा खर्च गरी बनाइएको स्तम्भ पूर्ण रूपमा सम्पन्न पनि भएको थिएन। यो तोडफोडले राजनीतिक दललाई झापड दिएको छ भने सहिदप्रतिको नै बेवास्ता गरिएको भन्दै निन्दासमेत भइरहेको छ। आगलागीपीडित पनि स्तम्भ तोडफोडले झनै चोट पुर्यातएको बताउादै आएका छन्। पीडित ईश्वर चिपालु भन्छन्, ‘केही साथीलाई यसो गर्नुहुन्न भन्दाभन्दै पनि उल्टै मैमाथि जाइलागे।’



सहिदस्तम्भ भत्काइएपछि राजनीतिक दलहरूले विज्ञप्तिबाजी गरेका छन्। नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण श्रेष्ठ यो घटना लोकतन्त्र नचाहने कुनै तत्वले गरेको भन्दै यसमा राजनीतिक घुसपैठ हुनसक्ने दाबी गर्छन्। एकीकृत माओवादीका नगर समिति सचिव जीवन शर्मा यसले सहिदप्रति आघात पुगेको भन्दै तोडफोडको अगुवाइ गर्नेको पहिचान गरी कारबाही गर्नुपर्ने बताउाछन्। त्यत्रो तोडफोड गरिँदा पनि प्रहरी–प्रशासन मूकदर्शक बनेको उनको तर्क छ। नेपाली काङ्ग्रेसका जिल्ला सचिव केदार थापा भने भीडलाई दलहरूले संयम बनाउन नसक्दा क्षति व्यहोर्नुपरेको स्वीकार्छन्। नेपाल पत्रकार महासङ्घका इलाम अध्यक्ष सटेन्द्र जबेगु भने स्थानीय दलका नेताहरू आक्रोशित भीडलाई नियन्त्रण गर्नपट्टि नलागेको बताउँछन्। नगर सञ्चालन गर्ने दलीय संयन्त्रको कमजोरीका कारण ठूलो क्षति भएको उनको भनाइ छ।


चैत्र २७ गते देखि देशभर प्रदर्शन हुने तयारीमा रहेको नायिका रेखा थापाको चलचित्र 'हिफाजत' मा प्रेम र द्वन्दको कथालाई प्रस्तुत गरिएको छ । प्रेम र द्वन्दको राम्रो केमेस्ट्री रहेको यस चलचित्रमा नायिका रेखा थापाका जोखिम दृश्य हेर्न सकिने छ ।






रेखाको साथमा आर्यन सिक्देल र नवनायक आयुष रिजाल चलचित्रका मुख्य पात्र रहेका छन् । यस भन्दा अगाडीको चलचित्र 'हिम्मत' मा बन्जिजम्प गरेर चर्चामा आएकी रेखा यस चलचित्रमा पनि जोखिम दृश्य दिएर चर्चामा आउन चाहन्छिन् । अहिलेका युवा पुस्ताले आफ्नो शरिरको हिफाजत कसरी गर्ने भन्ने कुरालाई चलचित्रले प्रस्ट्याउन खोजेको नायिका रेखाको भनाई छ ।





डिजिटल फर्म्याटमा निर्माण गरिएको यस चलचित्रको निर्देशन ज्ञानेन्द्र देउजाले गरेका छन् भने निर्माता छविराज ओझा र दिजेन्द्र शाक्य रहेका छन् । चलचित्रमा महेश खड्काको संगीत, राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन र विष्णु कल्पितको छायाँकन रहेको


चैत्र २७ गते देखि देशभर प्रदर्शन हुने तयारीमा रहेको नायिका रेखा थापाको चलचित्र 'हिफाजत' मा प्रेम र द्वन्दको कथालाई प्रस्तुत गरिएको छ । प्रेम र द्वन्दको राम्रो केमेस्ट्री रहेको यस चलचित्रमा नायिका रेखा थापाका जोखिम दृश्य हेर्न सकिने छ ।




रेखाको साथमा आर्यन सिक्देल र नवनायक आयुष रिजाल चलचित्रका मुख्य पात्र रहेका छन् । यस भन्दा अगाडीको चलचित्र 'हिम्मत' मा बन्जिजम्प गरेर चर्चामा आएकी रेखा यस चलचित्रमा पनि जोखिम दृश्य दिएर चर्चामा आउन चाहन्छिन् । अहिलेका युवा पुस्ताले आफ्नो शरिरको हिफाजत कसरी गर्ने भन्ने कुरालाई चलचित्रले प्रस्ट्याउन खोजेको नायिका रेखाको भनाई छ ।





डिजिटल फर्म्याटमा निर्माण गरिएको यस चलचित्रको निर्देशन ज्ञानेन्द्र देउजाले गरेका छन् भने निर्माता छविराज ओझा र दिजेन्द्र शाक्य रहेका छन् । चलचित्रमा महेश खड्काको संगीत, राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन र विष्णु कल्पितको छायाँकन रहेको छ ।

छ महिना २३ दिनमै स्वस्थ शिशुको जन्म

काठमाडौको ओम हस्पिटल एन्ड रिसर्च सेन्टरमा एक महिलाले गर्भाधान भएको २७ हप्तामा नै ८४० ग्राम तौल भएको बच्चा जन्माएकी छन् ।






पूर्ण स्वस्थ बच्चा जन्माउन १० महिना लाग्छ तर काठमाडौ वसुन्धरा निवासी रीता पराजुलीबाट ६ महिना २३ दिनमा नै स्वस्थ बच्चा जन्मिएकी हुन् ।
















बच्चा पूर्ण स्वस्थ रहेको अस्पतालले जनाएको छ । शुक्रबार अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी समयावधि अगाडि एदाकदा रूपमा बच्चा जन्मिए पनि बचाउन असफल हुने तर तीन महिना अगाडि रीता पराजुलीले जन्माएको बच्चा भने पूर्ण स्वस्थ र तन्दुरुस्त भएको जनाएको छ ।










बच्चालाई दुई महिना न्यु वर्न आईसीयुमा राखेपछि डिस्चार्ज गरिएको थियो । बच्चाको उपचारमा संलग्न डा. रीता सिंहले समय नपुगी बच्चा जन्माउनु अस्वाभाविक नभई बच्चालाई बचाउन सफल हुनु सबभन्दा ठूलो चुनौती रहेको बताउनुभयो । अहिले बच्चाको तौल दुई किलोग्राम रहेको छ । पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा.भोला रिजालले अस्पतालले पुर्‍याएको स्वास्थ्य सेवा र बच्चाको स्वास्थ्य स्थितिबारे जानकारी गराउनुभएको थियो ।










अस्पतालले यो घटनालाई नेपालमा सबैभन्दा पहिले कम उमेरको र तौलका हिसाबले सबैभन्दा कम तौल भएको दाबी गरेको छ ।










बच्चालाई अत्याधुनिक उपचार पद्धतिबाट बचाउन सफल भएको ओम हस्पिटलका प्रबन्ध सञ्चालक डा. श्रीहरिकिशोर श्रेष्ठले जानकारी दिनुभयो ।






पूर्ण स्वस्थ बच्चा जन्माउन १० महिना लाग्छ तर काठमाडौ वसुन्धरा निवासी रीता पराजुलीबाट ६ महिना २३ दिनमा नै स्वस्थ बच्चा जन्मिएकी हुन् ।
















बच्चा पूर्ण स्वस्थ रहेको अस्पतालले जनाएको छ । शुक्रबार अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी समयावधि अगाडि एदाकदा रूपमा बच्चा जन्मिए पनि बचाउन असफल हुने तर तीन महिना अगाडि रीता पराजुलीले जन्माएको बच्चा भने पूर्ण स्वस्थ र तन्दुरुस्त भएको जनाएको छ ।










बच्चालाई दुई महिना न्यु वर्न आईसीयुमा राखेपछि डिस्चार्ज गरिएको थियो । बच्चाको उपचारमा संलग्न डा. रीता सिंहले समय नपुगी बच्चा जन्माउनु अस्वाभाविक नभई बच्चालाई बचाउन सफल हुनु सबभन्दा ठूलो चुनौती रहेको बताउनुभयो । अहिले बच्चाको तौल दुई किलोग्राम रहेको छ । पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा.भोला रिजालले अस्पतालले पुर्‍याएको स्वास्थ्य सेवा र बच्चाको स्वास्थ्य स्थितिबारे जानकारी गराउनुभएको थियो ।










अस्पतालले यो घटनालाई नेपालमा सबैभन्दा पहिले कम उमेरको र तौलका हिसाबले सबैभन्दा कम तौल भएको दाबी गरेको छ ।










बच्चालाई अत्याधुनिक उपचार पद्धतिबाट बचाउन सफल भएको ओम हस्पिटलका प्रबन्ध सञ्चालक डा. श्रीहरिकिशोर श्रेष्ठले जानकारी दिनुभयो ।

AMERICAN MATHAI NEPAL SUCCED

आइसीसी विश्व लिग डिभिजन फाइभमा नेपालले रोमाञ्चक जीत हात पार्दै इतिहास रचेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल भिडन्तमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गर्दै लिग इतिहास रचेको हो । जीतका लागि १ सय ७३ रन पछ्याएको नेपालले ४६ ओभर ३ बलमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।

Tuesday, February 16, 2010

मिसावट कहा हुँदैन र ?
घिउमा आलु र पिडालु । दुधमा पानी । खुर्सानीको धुलोमा इंटको धुलो । दहिमा मोहि ।
जहीँ पनि मिसावट । वास्तवमा मिसावटको चलनले गरि खान नसक्नेहरुलाई खाएर गर्न खुब
सजिलो बनाईदिएको छ । बुद्घीरत्नलाई चामलमा गेग्र्यान मिसाउन होस वा बुद्घीमायालाई
तेलमा काति मिसाउन, दैवले दिएको धुर्त्याई चाहि अपरम्पार मान्नु पर्छ । खसी
काट्नेकी बाठी बुढीले पाठीको मासु बेचे पनि कसैले थाहा पाउँदैन । रत्नपार्कमा फूलको
सुवास लिन साँझपख गयो, छेउको ढलबाट आएको
बिशाक्त
दुर्गन्धको मिसावटले नाकै भाँचिएला जस्तो पार्छ । फेरि शौच गर्न शहरिया शौचालय
पस्यो अनेकका बजारीया अत्तरका बास्नाले त्यहि सुतौं सुतौं जस्तो । क्या मज्जाको
मिसावट ।

Monday, February 15, 2010

फेरी अर्को भूम

किरात जनवादी वर्कर्स पार्टीले दमक नगरपालिकाको कार्यालयमा सोमवार वेलुका प्रेसरकुकर वम राखेकाछन् ।
केहीदिन अघिमात्र आफुलाई जनवादीका कार्यकर्ता वताउनेले फोन गरी पाँच लाख रुपयाँ चन्दा दिन माग गरेको दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाका वताउनुभयो । उहाँका अनुसार आफुले रकम नदिने भनेपछि वम राखेको हुनसक्ने शंका व्यक्त गर्नुभयो ।


विवश विद्रोही पक्ष जनवादीका मेची-कोशी व्यूरो इञ्चार्ज समरले अज्ञात स्थलवाट दमकका पत्रकारहरुलाई फोन गरी आफ्नो संगठनले नगरपालिकामा वम राखेको स्वीकारेका छन् । कार्यालयको मुलगेटमा साँझ सात वजेतिर राखिएको वम राखिएको हुनसक्ने आशङ्का नगरपालिकाका कर्मचारीहरुको छ । वमलाई डिस्पोज गर्नकालागि नेपाली सेना आउनुपर्ने भएकाले मंगलवार विहानमात्र डिस्पोज कार्य हुन सक्ने इलाका प्रहरी दमकले जनाएकोछ । वर्कसले यसअघि हिमालय चियावगानमा राखेको वमलाई पनि दुइदिन अघि नेपाली सेनाले डिस्पोज गराएको थियो ।

नगेन्द्र

यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:

सेरोफेरो
१ एकिकृत माओवादीको युवा संगठन वाईसीएलका कार्यकर्ताले नियन्त्रणमा लिएका युवालाई छाडेपछि दमकमा जारी तनाव साम्य भएको छ । दुइ दिनअघि दमक १४ मा अज्ञात समूहले माओवादीका कार्यकर्ता बिक्रान्त ओली र सूर्य लिम्बुलाई खुकुरी प्रहार गरी घाईते बनाएका थिए । घटनामा संलग्न रहेको दाबी गर्दै दमकका राजकुमार ।श्रेष्ठलाई वाईसीएलले आज नियन्त्रणमा...

दमकमा बम
नेपाल कम्युनिष्ट पार्टी एमालेका दमक नगर सदस्य गोबिन्द थापाको वडा नं १३ स्थित घरमा फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय बनाएको छ । आज विहान अज्ञात समूहद्वारा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको जबरजंग गण चारआली र सशस्त्र प्रहरीको पाथिभरा गण मेचीको बम डिस्पोजल टोलीले सुरक्षित तरिकाले निष्कृय पारको...

रतन गजमेर गिरफ्तार
आहुरा भुटानका प्रमुख संयोजक रतन गजमेरलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गत शुक्रबार गिरफ्तार गरिएको छ । उनलाई एउटा कार्यक्रममा सहभागी हुने क्रममा नेपाल प्रवेश गर्न लाग्दा यसरी विमानस्थलबाटै गिरफ्तार गरिएको हो । उनलाई विमानस्थलमै राखिएको बुझिएको छ । समाचार सुत्रका अनुसार उनी विमानस्थलमै भिसा लिने योजनामा नेपाल आएका थिए तर अध्यागमन...

फेरि किन यस्तो ?
पराजय त्यसको निश्चित जो डरायो मृत्युदेखि, अमर हुन निष्ठुरी भावीले कहिल्यै दिँदैन लेखी । स्मरण पुनः उनै हाम्रा मनका प्रिय पात्र हरि, पायौ सहादत तिमीले हत्याराको निसानीमा परि । यी उद्गार, हाम्रा समर्पण र सहानुभूति अनि समवेदना शोकाकुल भाइ हरिका परिवारजनमा, उनको आत्माले सदैव शान्ति पाओस् भन्ने प्रार्थना पनि ।...

शरणार्थीहरू महामारीको जोखिममा
भुटानी शरणर्थीहरु महामारी रोगको उच्च जोखिममा रहेको स्वास्थ्य विज्ञहरुले बताएका छन् । शुक्रबार झापाको दमकमा आयोजित कार्यक्रममा बोल्दै विज्ञहरुले कालाजार, औलो लगायतको रोगहरुको बढी संक्रमण शिविरहरुमा देखिएको बताए । पत्रकारहरुलाई दिइएको स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले अव्यवस्थित बसाईका कारण रोगहरुको संक्रमण फैलने गरेको बताए । उनले...

Sunday, February 14, 2010

प्रेम, संसारमा सबैभन्दा बढी प्रयोग हुने शब्द सायद ‘प्रेम’ हो। व्यक्त गर्ने शब्द फरक छन्, प्रेम, माया लभ, स्नेह, ममता। अथवा आ-आफ्ना देशको भाष अनुसारका शब्दहरूमा प्रयोग गरिन्छ। जसरी व्यक्त गरे पनि यो शब्द सबै भन्दा बढी प्रयोग हुने शब्द हो। गीतमा पनि प्रेमका कुरा, लेखमा, कविता, गजल कथा उपन्यास, बोलीचाली, व्यवहार हरेक पटक। प्रेम एउटा अदृष्य चिज हो। म सानै छँदा “तँलाई कसले माया गर्नु हुन्छ” भनेर सोध्थे मान्छेहरूले। म ‘आमाले’ भनिदिन्थें। माया कहाँ लाग्छ भन्थे म कहिले आँखामा भन्थें, कहिले मुटुमा भनिदिन्थें। तर हिजो आज बिचार गर्छु माया भन्ने कुनै अंग पनि होइन रहेछ र यो कहाँ लाग्छ भन्ने हुन्न रहेछ अर्थात माया बस्ने कुनै ठाउँ नै रहेन छ। प्रेम त हावा जस्तै हुँदो रहेछ देख्दा पनि नदेखिने केवल अनुभवमात्र गर्न सकिने र जसरी हावा बिना बाँच्न सकिँदैन त्यस्तै प्रेम बिना पनि बाँच्न नसकिने।



प्रेमका विषयमा धेरै पटक बहस गरे पनि यो कहिल्यै नटुङ्गिने विषय वस्तु हो। संसारमा जति पनि जीवित प्राणीहरू छन् ती सबैले अनुभव गर्छन, परिभाषा गर्छन्, वकालत गर्छन् तर यो प्रेम बिनाको प्राणी आजसम्म जन्मिन सकेको छैन। कसै-कसैले फलानाको त ढुङ्गाकै मन छ भन्छन् तर तिनै ढुङ्गाको मन हुनेहरू प्रेममा पागल भएका छन्। हुन त प्रेम जस्तो विषय वस्तुलाई लिएर मैले प्रेमी र प्रेमिकाकोमात्र कुरा गरिरहँदा आफ्ना नातेदारले आफन्तलाई गर्ने प्रेममाथि अन्याय हुन्छ। तर आज म यो लेखभरि तिनै प्रेमी र प्रेमिकाका भावनात्मक तरङ्गबाट तरङ्गति प्रेमको कुरा गर्छु किनकि मैले पैंचो ल्याको भ्यालेन्टाइन डेलाई फिर्ता गर्नुछ।
केही वर्षयतादेखि नेपालमा पनि रोमका भ्यालेन्टाइन भन्ने व्याक्तिको चर्चा हुँदै आउन थालेको छ र यो क्रम दिनानु दिन बढ्दो मात्रामा रहेको छ। यो समयको माग हो। गाउँ-गाउँसम्म यी व्यसक्तको हल्ला नचले पनि सहर-सहरमा निक्कै चर्चा बढेको छ। वास्तवमा रोमका सम्राट क्यउडिससले सैनिकहरू कसैले पनि विवाह गर्न नपाउने कानुन बनाएका थिए। र पछि भ्यालेन्टाइन नामक एक पादरीले उक्त कानुन तोड्दै १४ फेब्रुअरीका दिन ती सबै सैनिकहरूको विवाह गराई दिएको र सम्राट रिसाएर ती भ्यालेन्टाइन नामक पादरीलाई मृत्युदण्ड दिएपश्चात त्याहाँका प्रेमी प्रेमिकाहरूले फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डे भनेर मनाउने कुरा उल्लेख छ। त्यस्तै फ्रान्समा पनि एक जना भ्यालिन्टाइन भन्ने व्यक्तिले त्यस देशका एकजना जेलरकी अन्धी छोरीसँग प्रेम गरेको र त्यो कुरा जेलरले थाहा पाएर भ्यालेन्टाइनलाई बन्दी बनाएपछि उनले आफ्नो अन्तिम क्षणमा आफ्नी अन्धी प्रेमिकालाई आफ्ना आँखा दिएर भ्यालेन्टाइनले संसारबाट बिदा लिए। यसरी आफ्नी प्रेमिकाप्रति गरेको त्यागको प्रशंशा गर्दै १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे भनेर मनाउन थालेको कुरा उल्लेख गरको पाइन्छ।

Monday, February 8, 2010

बाद न्यूज़ फ्रॉम नेपाल

घटना जो दुःखदायक र हृदयविदारक हुन्छन्, दुर्घटना कहलाउँछन् । विज्ञानले जति चमत्कार गर्छ, दुर्घटनाका घटना, संख्या, विधि, प्रकृति इत्यादिमा वृद्धि हुन थालेको पाइन्छ । र, दुर्घटनाहरु आम रुपमा अचानक परिवर्तनसँग परस्पर जोडिएको पाइन्छ । आज भोलि हामी पुनर्स्थापित मित्रहरुको दुःखद् दुर्घटनाका खवर वाक्लै सुन्न थालेका छौं भने कति आफ्ना आफन्तले त हृदय फुटेको आफ्नै आँखाले देख्न बाध्य छन् । यसका विभिन्न पाटाहरु केलाएर हेर्नु पर्दा निम्न बुँदा किटान गर्न सकिन्छ

Wednesday, January 6, 2010

नेपाली न्यूज़

ग्रामीण पुनःनिर्माण संस्था (आर.आर एन) ले इलामको चुलाचुली, बाँझो र नयाँबजारका तीनवटा गाँउलाई ८ लाख ९६ हजार बरावरको सहयोग गरेको छ । आर आर एनले ती गाउँमा खानेपानी योजना, भवन निर्माण र आधुनिक बाख्रा खोर निर्माणका लागि सो रकम सहयोग गरेको हो । इलामका दुर्गम क्षेत्रका गाउँहरुको आय आर्जन बढाउने उद्देश्यले सो रकम सहयोग गरेपछि ती भेगका ९४ परिवार लाभान्वित भएका छन् । आय आर्जन र भौतिक पुर्वाधार निर्माणका लागि क्रियाशील आर आर एनले चुलाचुली गाविसको वडा नं ५ को कालडाँडा खानेपानी आयोजनाका लागि २ लाख २८ हजार ९६ सहयोग गरेको थियो । स्थानीय बासिन्दाको ६५ लाख ६ सय ५० को लागतमा निर्माण सम्पन्न भएको योजना २९ घर लाभान्वित भएको संस्थाका प्रमुख लिलबहादुर कार्कीले बताए । संस्थाले स्थानीय चेतना महिला समूहको भवन निर्माणका लागि ४२ हजार ९ सय नौ रुपैया सहयोग गरेको पनि कार्कीले बताए । त्यस्तै गरी इलामको बाँझो २ मा रहेको बाख्रा पालन समूहलाई बाख्राको खोर निर्माणका लागि सो संस्थाले २ लाख ९६ हजार सहयोग गरेको छ । जिल्ला पशुसेवा कार्यालयको ३९ हजार र उपभोक्ताको ६० हजार सहभागितामा पाँच वटा समूहमा खोर निर्माण गरिएको छ । सो योजनाबाट १ सय २५ स्थानीय घरधुरी लाभान्वित भएको बताइएको छ ।

Tuesday, January 5, 2010

hai

https://www.google.com/accounts/NewAccount?service=blogger&continue=https%3A%2F%2Fwww.blogger.com%2Floginz%3Fd%3D%252Fcreate-blog.g%26a%3DADD_SERVICE_FLAG&hl=mr&sendvemail=true&followup=https%3A%2F%2Fwww.blogger.com%2Floginz%3Fd%3D%252Fhome%26a%3DSERVICE_ONLY&naui=8
This blog is brought to you by khagendra bista from Burlington,VT. in terms of the time because of the lack of computer skills we are unable but now we got it. i am very much exited about this blog please take a look at once .

i give lots of thanks to bikash poudyel because he help me to make this blog site.
in future we might post you new news and articlkhagendrabikash.comes and may be new movies ,serial and songs.

Monday, January 4, 2010

khagendra bista

www.thenepalusa.com

vermotnepal

hi iam khagendra bista from vermont

Followers

About Me