THIS SITE I S BELONG TO SAMANA BISTA

2066 KO HAPPY HOLI MA SUBKAMANA ENJOY WITH SEVEN COLOR

Burlington Vermont Time and

Nepali clock

khagendra bista

nepali

nepali
nepal

Sunday, February 28, 2010

छ महिना २३ दिनमै स्वस्थ शिशुको जन्म

काठमाडौको ओम हस्पिटल एन्ड रिसर्च सेन्टरमा एक महिलाले गर्भाधान भएको २७ हप्तामा नै ८४० ग्राम तौल भएको बच्चा जन्माएकी छन् ।

पूर्ण स्वस्थ बच्चा जन्माउन १० महिना लाग्छ तर काठमाडौ वसुन्धरा निवासी रीता पराजुलीबाट ६ महिना २३ दिनमा नै स्वस्थ बच्चा जन्मिएकी हुन् ।

बच्चा पूर्ण स्वस्थ रहेको अस्पतालले जनाएको छ । शुक्रबार अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी समयावधि अगाडि एदाकदा रूपमा बच्चा जन्मिए पनि बचाउन असफल हुने तर तीन महिना अगाडि रीता पराजुलीले जन्माएको बच्चा भने पूर्ण स्वस्थ र तन्दुरुस्त भएको जनाएको छ ।

बच्चालाई दुई महिना न्यु वर्न आईसीयुमा राखेपछि डिस्चार्ज गरिएको थियो । बच्चाको उपचारमा संलग्न डा. रीता सिंहले समय नपुगी बच्चा जन्माउनु अस्वाभाविक नभई बच्चालाई बचाउन सफल हुनु सबभन्दा ठूलो चुनौती रहेको बताउनुभयो । अहिले बच्चाको तौल दुई किलोग्राम रहेको छ । पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा.भोला रिजालले अस्पतालले पुर्‍याएको स्वास्थ्य सेवा र बच्चाको स्वास्थ्य स्थितिबारे जानकारी गराउनुभएको थियो ।

अस्पतालले यो घटनालाई नेपालमा सबैभन्दा पहिले कम उमेरको र तौलका हिसाबले सबैभन्दा कम तौल भएको दाबी गरेको छ ।

बच्चालाई अत्याधुनिक उपचार पद्धतिबाट बचाउन सफल भएको ओम हस्पिटलका प्रबन्ध सञ्चालक डा. श्रीहरिकिशोर श्रेष्ठले जानकारी दिनुभयो ।

No comments:

Followers

About Me